+
+

रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
८ मिनेट अगाडि
0

गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहित प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
१७ मिनेट अगाडि
0

आयोगले प्रतिवेदन बुझाएसँगै संसद् अधिवेशन आह्वान गर्न र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।

भारतीय पर्यटकको रोजाइमा जमुना ढाप पोखरी (तस्वीरहरू)

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
५७ मिनेट अगाडि
0

चिया बगानले ढाकिएको पहाडी भू-भाग । त्यसमाथि हरियाली सल्लाका रुखहरू । बीचमा सुन्दर प्राकृतिक पोखरी । पहिलो पटक यहाँ पुग्ने जो-कसैको पनि मन लोभ्याउँछ ।

विचार

नेपालको ‘ग्रोथ ट्र्याप’ र बहुमतको सरकार

राजन कुमार झा राजन कुमार झा
२ घण्टा अगाडि
0

यदि आजै यस्तो साहसिक संरचनागत सुधारको बाटो रोजिएन भने हाम्रो अर्थतन्त्र सधैं यही ग्रोथ ट्र्यापको भुमरीमै अल्झिरहने छ । त्यसैले यो ऐतिहासिक जनमतलाई अर्थतन्त्रको जग सुधार्ने र औद्योगिक समृद्धिको एउटा नयाँ अध्याय लेख्ने अवसरका रूपमा बदलौं ।

इरान तनावपछि चीनले ऊर्जा संकटको सामना कसरी गरिरहेको छ ?

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

विश्वको सबैभन्दा ठुलो तेल खरिदकर्ता चीनले पनि दबाब महसुस गरिरहेको छ । तर, आफ्ना छिमेकी देशहरूको तुलनामा चीनको अवस्था राम्रो छ ।

प्रतिनिधिसभामा पुस्तान्तरण

जनताले छानेका २७५ प्रतिनिधि

समानुपातिक मतपछि रास्वपा दुई तिहाइको करिब पुग्यो। ऊ दुई तिहाइबाट दुई सिट मात्र टाढा हुन पुग्यो। २०७९ को निर्वाचनमा पहिलो भएको कांग्रेस यसपटक खुम्चिएर दोस्रो हुन पुग्यो।

समाचार

समग्र देशको सम्भावनालाई अघि बढाउनुपर्छ : रास्वपा सांसद कुँवर

समग्र देशको सम्भावनालाई अघि बढाउनुपर्छ : रास्वपा सांसद कुँवर

५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद  श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताएकी छिन् । बिहीबार...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

ओईसीडी ग्लोबल फोरमको १७३औं सदस्य बन्यो नेपाल

५ चैत, काठमाडौं । पारदर्शिता र कर प्रयोजनका लागि सूचना आदानप्रदान सम्बन्धी ग्लोबल फोरम (ओईसीडी)को १७३औं सदस्यका रूपमा नेपाल आबद्ध भएको छ । अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले यसबारे...

ओईसीडी ग्लोबल फोरमको १७३औं सदस्य बन्यो नेपाल

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?