+
+
Shares

ओली र देउवा भेट्नुअघि प्रचण्डले भेटे नेपाल

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु अघि प्रचण्डले सोमबार सिंहदरबारमा नेपालसँग भेट गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १६:२६

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु अघि प्रचण्डले सोमबार सिंहदरबारमा नेपालसँग भेट गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजनीनामा दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले संसद‍् बैठक अवरुद्ध पार्दै आइरहेका छन् । भेटमा यिनै विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?