 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको छ।
- कम्पनीले अंकित मूल्य १ सयका दरले सेयर जारी गर्नेछ र लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रवन्धक हो।
- माबिलुङ इनर्जीले संखुवासभाको मादी नगरपालिकामा ४.९५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ।
१ असार, काठमाडौं । माबिलुङ इनर्जीले आईपीओ निष्कासनको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर जारी गर्नेछ । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालबाट कम्पनीले बी प्लसको रेटिङ पाएको छ ।
कम्पनीले संखुवासभा जिल्लाको मादी नगरपालिकामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4