
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार हरियो धनियाँको भाउ २७ रुपैयाँले बढाएको जानकारी दिएको छ।
- सोमबार हरियो धनियाँ प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको थियो ।
- आज किलोको ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।
३ असार, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार हरियो धनियाँको भाउ बढेको हो ।
आज हरियो धनियाँको भाउ थोकमा प्रतिकिलो २७ रुपैयाँ बढेको छ । सोमबार हरियो धनियाँ प्रतिकिलो २६ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।
वैशाख अन्तिम साता हरियो धनियाँ प्रतिकिलो १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4