+
+
Shares

तोलामा ८ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटाएको घोषणा गर्यो।
  • सुनको नयाँ मूल्य १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा कम हो।
  • चाँदीको मूल्य पनि ५० रुपैयाँ घटेर २१५० रुपैयाँ प्रतितोला पुगेको छ।

६ असार, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँ रहेको चाँदी आज २१५० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?