+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १०:४३

९ असार, काठमाडौं । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्‍मा पेस हुँदै छ ।

सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ ।

जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?