
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले २ साउनमा सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेर १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर २२८० रुपैयाँ कायम भएको छ।
- वैशाख ९ गते सुनको भाउ १ लाख ९७ हजार ९ सय र असार ३० गते चाँदीको भाउ २३१५ रुपैयाँ पुगेको थियो।
२ साउन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ३ सय थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२६५ रुपैयाँ रहेको चाँदी २२८० रुपैयाँ कायम भएको छ । यसअघि असार ३० गते चाँदीको भाउ हालसम्मकै उच्च २३१५ रुपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4