+

साफ यू-१७ च्याम्पियनसिपको ड्र : नेपालको समूहमा श्रीलंका र बंगलादेश

२०८२ साउन  ४ गते १२:०१ २०८२ साउन ४ गते १२:०१
साफ यू-१७ च्याम्पियनसिपको ड्र : नेपालको समूहमा श्रीलंका र बंगलादेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१७ च्याम्पियनसिपको ड्र आइतबार भर्चुअल रूपमा सम्पन्न भएको छ।
  • नेपाल समूह ए मा परेको छ, जहाँ श्रीलंका र बंगलादेश पनि छन्।
  • प्रतियोगिता सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुनेछ।

४ साउन, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको ड्र सम्पन्न भएको छ । आइतबार ‘ड्र’ सम्पन्न भएको हो।

ड्र अनुसार नेपाल समूह ए मा परेको छ, जहाँ श्रीलंका र बंगलादेश पनि छन्।

त्यसैगरी समूह बी मा भारत, माल्दिभ्स, पाकिस्तान र भूटान परेका छन्।

प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकोको कोलम्बोमा आयोजना हुनेछ।

साफ यू-१७ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय