+
+
Shares

बालिका बलात्कार आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ  परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:४७
प्रतीकात्मक तस्वीर

६ साउन, काठमाडौं । पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ  परेका छन् ।

बलात्कार आरोपमा प्रहरीले बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको छ ।

भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी उदयपुरमा पनि १४ वर्षीया बालिका बलात्कारको आरोपमा चौदण्डी नगरपालिका–९ अजयगराका १९ वर्षीय सुजन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?