६ साउन, काठमाडौं । दक्षिणकाली नगरपालिका–७ निमिटोलमा एक युवक मृत भेटिएका छन् ।
मिनिटोल डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ मृत भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार नउी आफ्नै डेरा कोठामा मृत फेला परेका हुन् ।
उनको स्थायी ठेगाना मोरङको केराबारी गाउँपालिका–४ रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना संकास्पद नरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4