+

जनकपुर बोल्ट्स र मुड्स टेलर हाउस बीच औपचारिक साझेदारी

२०८२ साउन  २२ गते २१:१६ २०८२ साउन २२ गते २१:१६
जनकपुर बोल्ट्स र मुड्स टेलर हाउस बीच औपचारिक साझेदारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुर बोल्ट्सले आगामी सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियोसँग औपचारिक पोशाक पार्टनर सम्झौता गरेको छ।
  • मुड्सले बोल्ट्सका खेलाडीहरूलाई मैदान बाहिर स्टाइलिश र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको छ।
  • एनपीएलको दोस्रो सिजनका लागि मिनी अक्सन यही शनिबार हुँदैछ जसमा १५० खेलाडीहरू समावेश छन्।

२२ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स ले आगामी सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियो सँग औपचारिक पोशाक पार्टनरको सम्झौता सम्पन्न गरेको छ।

करिब तीन दशकदेखि उत्कृष्ट टेलरिङ र डिजाइनमा अग्रसर मुड्सले अब बोल्ट्सका खेलाडीहरूलाई मैदान बाहिर समेत स्टाइलिश र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको छ।

एनपीएलको दोस्रो सिजनका लागि मिनी अक्सन यही शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडीहरू समावेश छन् ।

जनकपुर बोल्टस्

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय