+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राप्रपाको प्रश्न : कुलिङ पिरियड प्रकरणमा रामहरिले राजीनामा दिएपछि पुग्ने हो ?

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राप्रपाका सांसद ध्रुव प्रधानले यस्तो प्रश्न उठाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रातन्त्र पार्टीले कुलिङ अफ पिरियड प्रकरणमा संसदीय विषयगत समितिका सभापतिको राजीनामा आउनु सकारात्मक विषय भएको बताएको छ।
  • राष्ट्रिय प्रातन्त्र पार्टीका सांसद ध्रुव प्रधानले सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि त्यसले नै पुग्ने हो कि भन्ने प्रश्न उठाउनुभएको छ।
  • सांसद प्रधानले भने, 'जो व्यक्तिले गल्ति गर्दछ, त्यो सजायको भागी नभए सबैले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ।'

२९ साउन, काठमाडौं। राष्ट्रिय प्रातन्त्र पार्टी (राप्रपा)ले कुलिङ अफ पिरियड प्रकरणमा संसदीय विषयगत समितिका सभापतिको राजीनामा आउनु सकारात्मक विषय भएको बताएको छ ।

तर, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि त्यसले नै पुग्ने हो भन्ने प्रश्न खडा गरेको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राप्रपाका सांसद ध्रुव प्रधानले यस्तो प्रश्न उठाएका हुन् ।

‘….नैतिकताको आधारमा राजीनामा दिएर मात्रै पुग्ने हो कि होइन ?’ सांसद प्रधानले भने, ‘जो व्यक्तिले गल्ति गर्दछ, जसले नियतवश गल्ति गरेको छ त्यो सजायको भागी भएन भने यो प्रक्रियामा जति उपस्थ्ति माननीय हुनुहुन्छ सबैले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?