
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले भृकुटीभण्डपस्थित सभागृहमा मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिएका छन्।
- उनले मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई सम्मान गर्न सभागृह गएका हुन्।
- जेनजी आन्दोलनले सडक प्रभावित भए पनि उनी औपचारिक कार्यक्रममा सहभागी भएका हुन्।
२३ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जेनजी आन्दोलनले सडक प्रभावित भए पनि भृकुटीभण्डपस्थित सभागृहमा औपचारिक कार्यक्रमका सहभागी भएका छन् ।
मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रममा भाग लिन उनी सभागृह गएका हुन् ।
मानव अंग प्रत्यारोपणमा संलग्न चिकित्सकहरुलाई सम्मान गर्नका लागि उनी त्यहाँ पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4