News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्केटिङ टोली माल्दिभ्समा सम्पन्न अन्तर्राष्ट्रिय रोलर स्पीड स्केटिङ प्रतियोगितामा एक कांस्य पदकसहित काठमाडौं फर्किएको छ।
- ७–८ वर्ष उमेर समूहमा प्रिसा खाँडले १०० मिटर, ५०० मिटर र १००० मिटर ट्र्याक प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जितिन्।
- टोलीलाई काठमाडौं आइपुग्दा संघका पदाधिकारी, प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीहरूले खादा र फूलमालासहित स्वागत गरे।
२९ भदौ, काठमाडौं । नेपाल स्केटिङ टोली माल्दिभ्समा सम्पन्न अन्तर्राष्ट्रिय रोलर स्पीड स्केटिङ प्रतियोगितामा एक कांस्य पदकसहित काठमाडौं फर्किएको छ।
सेप्टेम्बर ४ देखि ६ तारिखसम्म मालेमा भएको प्रतिस्पर्धामा ६ जना जुनियर खेलाडी सहभागी भएका थिए।
७–८ वर्ष उमेर समूहमा प्रिसा खाँडले १०० मिटर, ५०० मिटर र १००० मिटर ट्र्याक प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्दै नेपालका लागि कांस्य पदक जितिन्।
अन्य खेलाडीले राम्रो प्रदर्शन गरे पनि पदक जित्न सकेनन्।
टोलीलाई काठमाडौं आइपुग्दा संघका पदाधिकारी, प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीहरूले खादा र फूलमालासहित स्वागत गरे।
 
                    










 २०८२ भदौ  २९ गते १७:१५
                        २०८२ भदौ  २९ गते १७:१५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4