
३१ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा नौबिसे खण्डको सुरुङमार्ग नजिक दुईवटा बस ठोक्किएका छन् । विपरीत दिशामा रहेका बा ४ ख २२१५ र बा ३ ख १७४५ नम्बरका बस ठोक्किएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुबै बसमा धेरै क्षति पनि भएको छैन ।
तर सडकमै भएकाले सवारी साधनको जाम भएको छ ।
घटनास्थलमा पुगेका प्रहरीहरुले यातायात सन्चालनको व्यवस्थापन मिलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4