६ असोज, हुम्ला । चीनस्थित कैलाश मानसरोवर दर्शन गर्न पुगेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६४ वर्षीया दक्षा रोहित कुमार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार अक्सिजन अभावले उनको चीनस्थित तार्चिनमा मृत्यु भएको हो ।
मृतकको शव सोमबार कैलाश एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4