
फाइल तस्वीर
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपिनको मृत्युको खबरले स्तब्ध बनाएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘विपिन जोशी फर्किनेछन् भन्ने सधैं लाग्थ्यो, तर उनी त अस्ताइसकेका रहेछन् । यो खबरले स्तब्ध बनायो । हार्दिक श्रद्धाञ्जली !’
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा विपिनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4