+
+
WC Series
Nepal
211/4 (20)
VS
६४ बलमा १७६ रन आवश्यक
Samoa
36/3 (9.2)
Shares

जेनजी आन्दोलनमा लुटिएका करिब ४ सय हतियार फिर्ता हुन बाँकी, खोज्ने प्रयास जारी

हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:१६

३१ असोज, काठमाडौं । गत महिना भएको लुटपाट र आगजनीका क्रममा हराएकामध्ये करिव ४ सय हतियार मात्रै भेटिन बाँकी रहेको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार, हराएकामध्ये करिव ९७८ वटा हतियारमध्ये ५८६ वटा भेटिएका छन् ।

गृह मन्त्रालय सम्वद्ध स्रोतका अनुसार, हराएकामध्ये करिब आधाजसो हतियारमा गोली मिल्ने खालका छैनन् । अर्थात आधाजसो हतियारका गोली सुरक्षित रहेको लुटिएका करिब २ सयभन्दा बढी हतियार मात्रै चुनौतीयुक्त हुन् ।

तीमध्ये कतिपय हतियार लुकाएको ठाउँबारे सूचना संकलन गर्ने प्रयास भइरहेको भन्दै गृहप्रशासनले विशेष अपरेशन चलाएर भएपनि तिनलाई फिर्ता ल्याउने प्रयास गर्नेबारे गृहकार्य गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?