+
+
Shares

‘बलिदान’को कमाइ ५ करोड नाघ्यो : ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’को कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुयोग गुरुङ निर्देशित फिल्म 'जेरी अन टप'ले ९ दिनमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • सन्तोष सेन निर्देशित फिल्मले घरेलु बक्सअफिसमा पछिल्लो शनिबारसम्म ५ करोड ७ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • दीपेन्द्र के खनाल निर्देशित 'हरिबहादुरको जुत्ता'ले ४ करोड ७० लाख र मिलन तामाङ निर्देशित 'माइतीघर'ले ४ करोड १२ लाख रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ ले घरेलु बक्सअफिसमा पछिल्लो शनिबारसम्म ५ करोड ७ लाख रुपैयाँ ग्रस कमाएको छ ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’ले सोही अवधिसम्म ४ करोड ७० लाख रुपैयाँ ग्रस कमाएको छ ।

मिलन तामाङ निर्देशित ‘माइतीघर’को कमाइ ४ करोड १२ लाख रुपैयाँ ग्रस छ । दशैं फूलपातीमा रिलिज भएका यी तीनै फिल्मलाई ३१ असोजमा रिलिज भएको अनमोल केसी स्टारर ‘जेरी अन टप’ले उछिनेको छ ।

सुयोग गुरुङ निर्देशित फिल्मले पछिल्लो शनिबार अर्थात प्रदर्शनको ९ दिनसम्म देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?