News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको लगानी बोर्डको कार्यालय अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा सारिएको छ।
- लगानी बोर्डको कार्यालय २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको बोर्डले जनाएको छ।
- नयाँ स्थानबाट लगानी बोर्डले नियमित काम भइरहेको बोर्डले बताएको छ।
१० कात्तिक, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको लगानी बोर्डको कार्यालय सारिएको छ ।
बोर्डका अनुसार अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा लगानी बोर्डको कार्यालय सारिएको हो ।
लगानी बोर्डको कार्यालय २३ र २४ भदौका दिन भएको प्रदर्शनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको समेत बोर्डले जनाएको छ । नयाँ स्थानबाट भने नियमित काम भइरहेको बोर्डको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4