+

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो ‘तत्काल सुधार कार्ययोजना’

२०८२ कात्तिक  १८ गते १३:२७ २०८२ कात्तिक १८ गते १३:२७
युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गर्‍यो ‘तत्काल सुधार कार्ययोजना’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा तथा खेलकसद मन्त्रालयले 'तत्काल सुधार कार्ययोजना २०८२' सार्वजनिक गरेको छ।
  • कार्ययोजनामा गुनासो सुनुवाई कक्ष स्थापना गर्ने र संगठन व्यवस्थापन सर्वेक्षणको प्रारुप तयार गर्ने समावेश छन्।
  • मन्त्रालय र सम्बद्ध निकायले आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने योजना बनाएको छ।

१८ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ ।

मन्त्रालयले १२ बुँदामा विभिन्न क्रियाकलाप समावेश गर्दै जिम्मेवार निकाय पनि तोकेर समयसीमा राख्दै कार्ययोजना सार्वजनिक गरेको हो ।

कार्ययोजनामा नागरिकका गुनासो सुनुवाई र समाधान प्रयासका लागि मन्त्रालयमा गुनासो सुनुवाई कक्षको स्थापना गर्ने, मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारुप तयार गर्ने, मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरु एवं खेल संघहरुबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्नेलगायतका विषयहरू समावेश छन् ।

विस्तृत विवरण :

युवा तथा खेलकुद मन्त्रालय

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय