२२ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको हो ।
काठमाडौं विमानस्थल स्रोतका अनुसार अहिले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको छ ।
अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4