News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको गोकुलेश्वर आसपास सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ।
२४ कात्तिक, काठमाडौं। दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा राति ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4