+
+
WC Series
जनकपुर बोल्ट्स 2025
61/3 (9.6)
VS
६० बलमा ७५ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

जारी २, मनबिनाको धन, जेरी अन टपले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म जारी २ ले ६ मंसिरसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ रुपैयाँ ग्रस कमाएको छ।
  • मनबिनाको धनले ६ मंसिरसम्म ३ करोड ४० लाख ६३ हजार ४६ रुपैयाँ ग्रस कमाएको छ।
  • जेरी अन टपले ६ मंसिरसम्म १२ करोड १९ लाख ७४ हजार ८१३ रुपैयाँ ग्रस कमाएको छ र परानले १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ कमाएको छ।

काठमाडौं । फिल्म हलमा ‘परान’को लहर चलिरहँदा जारी २, मनबिनाको धन र जेरी अन टपले सुखद ब्यापारलाई निरन्तरता दिएका छन् ।

पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म सिनेपाः बक्सअफिसमा यी फिल्मको कमाइ विवरण बाहिर आएको छ ।

जसअनुसार, ‘जारी २’ ले शनिबारसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ रुपैयाँ नेरु ग्रस कमाएको छ । सोही अवधिसम्म फिल्मका १ लाख ९५ हजार ४२२ वटा टिकट बिकेका छन् ।

‘मनबिनाको धन’ ले पनि सोही अवधिसम्म देशब्यापी ३ करोड ४० लाख ६३ हजार ४६ नेरु ग्रस कमाएको छ । सोही अवधिमा फिल्मका १ लाख २८ हजार ३३४ वटा टिकट बिकेका छन् ।

‘जेरी अन टप’ को कमाइ १२ करोड १९ लाख ७४ हजार ८१३ नेरु ग्रस रहेको बक्सअफिसमा उल्लेख छ । जेरीका ३ लाख ८९ हजार ७२२ वटा टिकट बिकेका छन् ।

‘परान’ ले सोही अवधिसम्म सर्वाधिक कमाउँदै २०८२ सालमा धेरै कमाउने फिल्म बनेको छ । चौंथो शनिबारसम्म परानको कमाइ १४ करोड १६ लाख ५१ हजार ३९२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?