+
+
Shares
बक्सअफिस :

‘परान’ को कमाइ १६ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीर शाह स्टारर फिल्म 'परान'ले १३ मंसिरसम्म घरेलु बक्सअफिसमा १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु कमाएको छ।
  • फिल्मले सोही अवधिमा ५ लाख ६९ हजार ७५४ वटा टिकट विक्री गरेको छ।
  • दीपक आचार्य 'काकु' निर्देशित 'परान' १४ कात्तिकमा रिलिज भई २०८२ सालको सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै ब्यापार गरेको छ ।

पछिल्लो शनिबार १३ मंसिरसम्म फिल्मले सिनेपाः बक्सअफिससम्म १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कमाएको छ ।

सोही अवधिसम्म फिल्मले ५ लाख ६९ हजार ७५४ वटा टिकट विक्री गरेको छ ।

दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो । यो फिल्म २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?