+

त्रिदेशीय महिला फुटबल : नेपालले चाइनिज ताइपेइसँग खेल्दै

२०८२ मंसिर  १६ गते ११:०० २०८२ मंसिर १६ गते ११:००
त्रिदेशीय महिला फुटबल : नेपालले चाइनिज ताइपेइसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा आज साँझ ६:१५ बजे चाइनिज ताइपेइसँग खेल्दैछ।
  • नेपालले पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले हराएको छ।
  • फिफा महिला वरियतामा नेपाल ८९औं र चाइनिज ताइपेइ ४२औं स्थानमा छन्।

१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो ।

फिफा महिला वरियतामा नेपाल ८९औं स्थानमा छ भने चाइनिज ताइपेइ ४२औं स्थानमा छ ।

त्रिदेशीय महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय