News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय १ बजेबाट २ बजेसम्म सरेको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।
- बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ।
- बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
४ पुस, काठमाडौँ । नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बसेसम्मका लागि सरेको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4