+
+
Shares

महाधिवेशनपछिको पहिलो सचिवालय बैठक बस्दै एमाले

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १६:१०

१२ पुस, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।

एघारौं महाधिवेशनपछि नयाँ नेतृत्व चयन गरेको एमालेमा त्यसपछि बस्न लागेको यो पहिलो बैठक हो ।

बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ । एमालेले समानुपातिकको बन्दसूचीका लागि उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?