फाइल तस्वीर
१६ पुस, काठमाडौं । ललितपुरमा जुवा खालबाट ७ जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–१४ ठैबस्थित संगिता कार्कीको डेरा कोठामा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले ७ लाख ६४ हजार ४७० रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।
उनीहरूबाट १५ बुक तास ७ थान मोबाइल बरामद भएके छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4