+

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

२०८२ पुष  २० गते १८:१० २०८२ पुष २० गते १८:१०
अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन अहिलेकै अवस्थामा नगर्न अन्तरिम आदेश जारी गरेको छ।

२०, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन अहिलेकै अवस्थामा नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचनमा उम्मेदवार बनेका डा.अजयकुमार मिश्रसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचन नगर्न आदेश दिएको हो ।

आइतबार न्यायाधीश ऋषिराम निरौला र दिपक खनालको संयुक्त इजलाशले यो आदेश जारी गरेको हो ।

टिम रिफर्मबाट उपाध्यक्षका उम्मेदवार रहेका डा.मिश्रासहितको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो । यसविरुद्ध उनीहरु अदालत गएका थिए ।

नेपाल चिकित्सक संघसहितलाई विपक्षी बनाई दायर गरिएको रिटमा अदालतले निवेदक निर्वाचन प्रक्रियामा सहभागी हुन नदिनेगरी अहिले भइरहेको निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । उच्च अदालत नियमावी २०७३ को नियम ४२ बमोजमि आदेश गरेको अदालतले जनाएको छ ।

चिकित्सक संघको निर्वाचन काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौै उपत्यकामा १५,१६ र १७ गतेका लागि तोकिएको छ ।

चिकित्सक संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

क्यान्सरपीडितका लागि कोष निर्माण गर्न साइकल यात्रा, चिवाभञ्ज्याङबाट भयो सुरु

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’