News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना रानालाई नियुक्त गरेको छ।
२५ पुस, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना रानालाई नियुक्त गरेको छ । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई सो जिम्मेवारी दिइएको हो ।
नर्सिङ काउन्सिललको उपाध्यक्षमा भने रोशनी लक्ष्मी तुइतुइलाई चयन गरिएको छ । सदस्यहरूमा सरला केसी, हिरा कुमारी निरौला, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन्।
प्रतिक्रिया 4