+
+
Shares

सानेपामा कांग्रेस नेताहरू (तस्वीरहरू)

बैठकका लागि नेताहरू भने आउनेक्रम जारी छ । 

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष २९ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक दिउँसो १ बजेका लागि डाकिएको थियो, तर पौने ३ बजेसम्म सुरु भएको छैन।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजय गच्छदार लगायत केन्द्रीय सदस्यहरू सानेपामा पुगेका छन्।
  • कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुन नेताहरू पार्टी केन्द्रीय कार्यालयमा आइरहेका छन्  ।  दिउँसो १ बजेका लागि डाकिएको बैठक पौने ३ बजेसम्म पनि सुरु भएको छैन । बैठकका लागि नेताहरू भने आउनेक्रम जारी छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजय गच्छदारलगायत केन्द्रीय सदस्यहरू सानेपा पुगेका छन् ।

यता कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर निर्वाचन प्रक्रिया नै अघि बढाइसकेको छ ।  त्यस्तै नेताहरू वार्तामा पनि बसिरहेका छन् ।

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?