News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २९ पुस, काठमाडौंमा सानेपामा दिउँसो १ बजेका लागि डाकिएकोमा साढे सात बजे सुरु भएको छ।
- महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्।
- बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका हुन्।
२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक अहिले साढे सात बजे मात्रै सुरु भएको हो । बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरू गएका छैनन् । बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4