News Summary
Generated by OK AI. Editorially reviewed.- धापासी जेसीजको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् र २१औं वार्षिक साधारणसभाले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
- कार्यकारिणी उपाध्यक्षमा इन्द्रकुमारी अधिकारी सुहाना, दिवाकर सुवेदी, युवराज लम्साल, युगेश मकाजु, शुभ आचार्य र ईशा थापा मगर निर्वाचित भएका छन्।
- साधारणसभाले संगठन सुदृढीकरण र आगामी कार्ययोजनासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ र वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
४ माघ, काठमाडौं । धापासी जेसीजको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । २१औं वार्षिक साधारणसभाले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यकारिणी उपाध्यक्षमा इन्द्रकुमारी अधिकारी सुहाना, दिवाकर सुवेदी, युवराज लम्साल, युगेश मकाजु, शुभ आचार्य र ईशा थापा मगर निर्वाचित भएका छन् ।
साधारणसभाले संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई संस्थाको मूल्य, मान्यता र उद्देश्यअनुसार सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4