News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको भाउ ५ माघमा तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सो दिन सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ १८५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको छ।
५ माघ, काठमाडौं । सुनको भाउ एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज तोलामा १८५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4