+
+
Shares

ओखलढुंगा : विश्वराज पोखरेलको उम्मेदवारी दर्ता

नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले ओखलढुंगा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।
  • उनले ओखलढुंगा पुगेर मनोनयन दर्ता गराएका हुन्।
  • पोखरेल नेपाल प्रहरीबाट अवकाश भएर राजनीतिमा होमिएका हुन्।

६ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले ओखलढुंगा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाल प्रहरीबाट अवकाश भएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?