+
+
Shares

काभ्रे-१ बाट लामाले गराइन् उम्मेदवारी दर्ता

समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामाले मनोनयन दर्ता गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:३३

६ माघ, काठमाडौं । समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामाले मनोनयन दर्ता गरेकी छन् ।

उनले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर-१ बाट मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?