+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

गोबर गणेश, झरीपछिको इन्द्रेणी, भाइरल गोर्खे, मिरमिरेले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डअन्तर्गत सिनेपाः बक्सअफिसले १० माघसम्मको फिल्मको कमाइ सार्वजनिक गरेको छ।
  • मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ले १ करोड १४ लाख ३५ हजार २०६ नेरु कमाएको छ।
  • अर्जुन घिमिरे पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ले १ करोड २३ लाख ८८ हजार ८२९ नेरु कमाएको छ।

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १० माघसम्मको फिल्मको कमाइ सार्वजनिक गरेको छ ।

जसअन्तर्गत, मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ ले १ करोड १४ लाख ३५ हजार २०६ नेरु ग्रस कमाएको छ । सोही अवधिसम्म यसका ४० हजार २३४ वटा टिकट बिकेका छन् ।

अर्जुन घिमिरे पाँडे निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २३ लाख ८८ हजार ८२९ नेरु ग्रस कमाएको छ । यसका ३९ हजार २१७ टिकट बिकेका छन् ।

निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’ ले ३४ लाख ५३ हजार ७६० नेरु ग्रस कमाएको छ । यसका १० हजार ६०५ टिकट बिकेका छन् ।

याम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’ ले ३३ लाख ७२ हजार ७१५ नेरु ग्रस कमाएको छ । यसका १० हजार ८१३ वटा टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?