+
+
Shares

१४ बिगाहामा लगाइएको अफिम तथा गाँजा खेती फडानी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १७:४१

१९ माघ, काठमाडौं । मकवानपुरको विभिन्न क्षेत्रमा लगाइएका करिब १४ बिगाहा क्षेत्रफलको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।

मकवानपुर प्रहरीका अनुसार १२ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम र २ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती फडानी गरेर नष्ट गरिएको हो ।

मकवानपुरको उत्तरी भेगस्थित कैलाश गाउँपालिका-१, २, ५ , ६, ७ र ८ मा अवैध रूपमा गरिएको लागुऔषध गाँजा तथा अफिम खेती १६ माघदेखि यता  फडानी गरेर नष्ट गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?