+
+
Shares

वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन

आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको भूमिकामा पनि काम गरेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १०:१३

२३ माघ, काठमाडौं ।  वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो ।

‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी आचार्यले महिला अधिकारकर्मीका रूपमा पनि भूमिका निर्वाह गरेकी थिइन् । आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको भूमिकामा पनि काम गरेकी थिइन् ।

स्वर्गीय आचार्यको आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?