+

नेपाल पुलिस क्लब काभा महिला भलिबलबाट बाहिरियो

२०८२ माघ  २७ गते ०:५९ २०८२ माघ २७ गते ०:५९
नेपाल पुलिस क्लब काभा महिला भलिबलबाट बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल लिगको सेमिफाइनलबाट टुरान भिसीसँग सोझो सेटमा पराजित हुँदै बाहिरिएको छ।
  • सेमिफाइनलमा नेपाललाई टुरान भीसीले २५-१४, २५-१३ र २५-११ को सेटमा हराएको हो।
  • नेपाल समूह 'बी' को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

२७ माघ, काठमाडौं । नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

सोमबार राति सम्पन्न सेमिफाइनलमा कजाखस्तानको टुरान भिसीसँग सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो ।

नेपालविरुद्ध टुरान भीसी २५-१४, २५-१३ र २५-११ ले विजयी भयो ।

यसअघि नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

काभा महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय