+
+
Shares

पूर्वसचिव बिकेको समानुपातिक समावेशिता पुस्तक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १३:२६

काठमाडौं । पूर्वसचिव डा. मानबहादुर बिकेको ‘समानुपातिक समावेशिता, जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रुपान्तरण पुस्तक’ बजारमा आएको छ ।

५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उनले पुस्तक प्रकाशित गरेका हुन् ।

राष्ट्रिय दलित कर्मचारी समाज नेपालले प्रकाशन गरेको पुस्तक राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विमोचन गरेका थिए ।

पुस्तकमा समानुपातिक समावेशिता र जेनजी आन्दोलनको अपेक्षाका बारेमा लेखिएको छ ।

बिके बागमती प्रदेश सरकारको प्रमुख सचिव समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?