प्रतीकात्मक तस्वीर
१० फागुन, काठमाडौं । काठमाडौंको सरकारी धार नजिक एक घरमा चोरी भएको छ ।
काठमाडौं महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घरभएकी ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो मगरको कोठामा चोरी भएको र चोरीमा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4