+
+
Shares

उपत्यकाको चुनावी र्‍यालीमा रवि–बालेन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन १६ गते १७:५९

१६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले शनिबार राजधानीमा चुनावी र्‍याली गरेका छन् ।

भोलि रातिसम्म प्रचार प्रसारका लागि निर्वाचन आयोगले समय दिएको छ ।

त्यसअघि दलहरू अन्तिम चरणको प्रसारमा जुटेका हुन् ।

रास्वपाका सभापति लामिछाने र नेता शाह यसअघि विभिन्न जिल्ला पुगेर चुनावी प्रचारमा सहभागी भएका थिए ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, चितवन हुँदै उनीहरू शनिबार राजधानी केन्द्रित भएका हुन् ।

राजधानीमा उनीहरू उम्मेदवारसँग सँगै विभिन्न पालिकामा पुगेर मतदातासमक्ष भोट मागेका हुन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?