+
+
Shares

धमाधम तयार हुँदैछन् मतदान स्थल (तस्वीरहरू)

अहिले मतदान स्थलमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ फागुन २० गते १३:४५

२० फागुन, काठमाडौं । निर्वाचन आयोगले भोलि (फागुन २१) हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

मतदानका लागि मतदान स्थल र मतदान केन्द्र तयार गर्ने काम भइरहेको छ । सबै मतदान स्थल/केन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मचारी पुगिसकेका छन् ।

अहिले मतदान स्थलमा मतदाता परिचयपत्र वितरण, नामहरू रुजु गर्ने, मतदानको समयमा हुलहुज्जत नहोस् भनेर महिला पुरुषका लागि छुट्टाछुट्टै लाइन बस्ने ठाउँहरू तयार पार्ने काम भइरहेको छ ।

७७ वटै जिल्लामा निर्वाचनको तयारी पूरा भएको बताइएको छ ।

हेरौँ भक्तपुरका विभिन्न मतदान स्थल/केन्द्रमा तयार भइरहेको तयारी

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?