News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले ३२६५ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन्।
- नेकपा एमालेकी अस्मिन घिमिरेले १५१९ मत पाएकी छन् र दोस्रो स्थानमा छन्।
- नेपाल कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १२६० मत पाएका छन् भने नेपाली कांग्रेसकी मीना खरेल १०९४ मतसहित चौथो स्थानमा छिन्।
२१ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् । यहाँ लामिछानेले ३२६५ मत ल्याउँदा नेकपा एमालेका अस्मिन घिमिरे १५१९ मतका साथ दोस्रो स्थानमा छन् ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरुङ १२६० मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसकी मीना खरेल १०९४ को मतसहित चौथो स्थानमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4