+
+
Shares

तेह्रथुममा नेपाली कांग्रेसका सुब्बा झिनो मतान्तरले अगाडि

उनले १८४० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १८२१ मतका साथ सुब्बालाई पछ्याइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले १८४० मत ल्याएर अग्रता लिएका छन्।
  • नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १८२१ मत ल्याएर सुब्बालाई पछ्याइरहेका छन्।
  • रास्वपाका सुरेन्द्र कार्कीले १६०७ मत र श्रमसंस्कृति पार्टीका सुविन्द्र कुमार थेगुवाले ९०६ मत ल्याएका छन्।

२२ फागुन, तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले अग्रता लिएका छन् । उनले १८४० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १८२१ मतका साथ सुब्बालाई पछ्याइरहेका छन् ।

त्यस्तै रास्वपाका सुरेन्द्र कार्कीले १६०७ मत ल्याएका छन् । श्रमसंस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार थेगुवाले ९०६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?