News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन २ को उपनिर्वाचनमा रवि लामिछानेले ५६ हजार ९३२ मत गणना हुँदा ३४ हजार २९३ मत पाएका छन्।
- नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ९ हजार ६७८ मत प्राप्त गरेकी छिन्।
- एमालेका अस्मिन घिमिरले ५ हजार ५४० र नेकपाका प्रताप गुरुङले ३ हजार ४०६ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । चितवन २ रास्वपाका सभापति रवि लामिछानेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
५६ हजार ९३२ मत गणना गर्दा लामिछानेले ३४ हजार २९३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ९ हजार ६७८, एमालेका अस्मिन घिमिरले ५५४०, नेकपाका प्रताप गुरुङले ३४०६ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4