News Summary
Generated by OK AI. Editorially reviewed.- बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।
- जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादव १४ हजार १९८ मतसहित दोस्रो भएका छन्।
- नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७, नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवलाई २० हजारभन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । चन्दनले ३५ हजार ५९० र यादवले १४ हजार १९८ मत पाएका छन् ।
नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७, नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ र प्रगतीशिल लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा १ हजार ३९६ मत प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4