News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले काठमाडौं-नयाँदिल्ली रुटमा दैनिक दुई उडान पुनः सुरु गर्ने भएको छ।
- काठमाडौंबाट बिहान ८ बजे र दिँउसो साढे २ बजे गरी दुई उडान हुने नेवानिका प्रवक्ता देवेन्द्र पुनले बताए।
- दिल्ली रुटमा एक वर्षभन्दा लामो समयदेखि बिहानको उडान रोकिएको थियो र अहिले पुनः सुरु गरिएको छ।
१६ चैत, काठमाडौं । काठमाडौं-नयाँदिल्ली रुटमा नेपाल वायुसेवा निगम (नेवानि) ले अब पुन: दैनिक दुई उडान गर्ने भएको छ ।
नेवानिका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार एक वर्षभन्दा लामो समयदेखि दिल्ली रुटमा बिहानको उडान रोकिएको थियो । त्यसलाई पुन: सुरु गरिएको हो ।
अब काठमाडौंबाट बिहान ८ बजे एक उडान हुनेछ । दोस्रो उडान दिँउसो साढे २ बजे हुने गरी तय भएको छ ।
‘यो पूर्वनिर्धारित सेड्युल नै हो,’ उनले भने, ‘बीचमा रोकिएको थियो, यसलाई हामीले पुन: सुरु गरेका छौं ।’
काठमाडौं-दिल्ली नेवानिले राम्रो अकुपेन्सीमा बिजनेस पाइरहेको रुट हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4